1. |
Goldstar
05:51
|
|||
गोल्डस्टार जुत्ता सुन्दर र सक्कली छ,
गोल्डस्टार जुत्ता लडाकुको जुत्ता
सद्धै एक पाईला अगाडि
हे हे पैसा सैसा छैन तर खुट्टा मा छ गोल्डस्टार
हे हे स्केट बोर्डिङ मा पनि चल्छ मेरो गोल्डस्टार
हे हे मेड ईन नेपाल भन्छ हो कि होइन थाहा छैन
हे हे छैन मेरो काम अनी सस्तो एस्को दाम
हे हे केटा होस् या केटी होस् एस्लाई केही बाल छैन
हे हे फाट्टे को पाईन्ट मा पनि एकदम दामी देख्छ गोल्डस्टार
मेरो गोल्डस्टार सुन्दर र सक्कली छ , मेरो गोल्डस्टार लडाकु को जुत्ता
|
||||
2. |
Dubai Gorkhali
09:00
|
|||
यौटा ठिटो बोकी सपना, भन्थियो म हुँ गोर्खाली
उस्को गाउँ उस्को ठाउँ, सबै को एुउटै रहर
भन्थियो, आयो गोर्खाली
गर्योय तालिम दियो पारीक्ष्या, पुलिस आर्मी लौरे मा
हरेष खायो भयो बेरोज्गार, गयो दुबै खोज् न रोज्गार
सपना त सपनै भयो, दुबाइ गाई पेटभर्न पर्यो
दुबाइ गोर्खलि, दुबाइ गोर्खलि
|
||||
3. |
||||
जोम्सोमको बाटो,Wild, wild, west,
I used to ride my horse,I thought it was the best,
फेरी त्यहा पुगे, सोचे त्यस्तै होला
तर पुगे पछी देखे मैले फलाम को घोडा!
हिंड्ने बाटो हरायो, गूड्ने बाटो पलायो
बुडीगुडि मुक्तिनाथ!बुडीगुडि मुक्तिनाथ !!
फलाम को घोडा जिन्दाबद!!
|
||||
4. |
||||
हेर्नलाई कती छ द्रिश्य, तर छोडेन काठमाडौं ले मलाई
तान्दै छ यो चक्रव्युले मलाई, तर छोडेन काठमाडौं ले मलाई
ल है
हिमाल तराई घुमनु छ मलाई, तर छोडेन काठमाडौं ले मलाई
पहाड झरना मा भिज्जनु छ मलाई, तर छोडेन काठमाडौं ले मलाई
मलाई थाहाछ तलाई पनि मन छ,तर छोडेन काठमाडौं ले तलाई
मलाई थाहाछ तलाई पनि मन छ, तर छोडेन काठमाडौं ले तलाई
|
||||
5. |
||||
आमा म आज घर आउदिन *3
बाबालाई भन्नु मलाई बाल छैन
बाबालाई भन्नु मलाई बाल छैन *3
आमा म आज घर आउदिन
किन थाहा छैन तर आउन मन छैन *3
आमा म आज घर आउदिन
साथी म आज घर जादिन *3
साथी तिम्रो म ठाउँ छ कि छैन
|
||||
6. |
||||
मायालाई नमार
के हो पुरुष, के हो महिला
दुई जाना को मेल ले
चल्छ यो संसार
माया लाई नमार
दुई मनले चल्छ संसार
एकमै छ अर्को को अस्तित्व
छुट्ट्याएर छुट्टिदैन
माया लाई संगाल
सब भित्र छ दुई लिङ्ग
यहिनै हो सत्य
यस्लाई चिट्टो स्विकार
|
Ris Records Nepal
Ris Records was established in 2016 to archive Nepali artists / bands.
Ris Records /
Infoshop Nepal funds regular activities for Nepali women in the outdoors.
The label is currently run by three individuals based out of Kathmandu & Pokhara, Nepal, and Cardiff, Wales.
... more
Streaming and Download help
If you like Stories From Krantipur, you may also like:
Bandcamp Daily your guide to the world of Bandcamp